Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Nepali (Simple Nepali Holy Bible)
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Nepali (Simple Nepali Holy Bible), Malachi 4

1   सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो दिन आउँदै छ, त्‍यो दिनचाहिँ आगोको भट्टीजस्‍तै जल्‍नेछ, तब सबै घमण्‍डी र दुष्‍ट मानिसहरू परालजस्‍तै हुनेछन् र आइरहेको त्‍यो दिनले तिनीहरूलाई जलाइदिनेछ। त्‍यस्‍तो हुनेछ कि न त जरा न हाँगा नै रहनेछ।

2   तर तिमीहरू मेरा आज्ञापालन गर्नेहरूमाथि मेरो उद्धारको शक्ति सूर्य उदाएझैँ आउनेछ र त्‍यसले सूर्यको किरणजस्‍तै चङ्गाइ ल्‍याउनेछ। गोठबाट फुक्‍का छोडिएका बाछाहरूझैँ तिमीहरू खुसीले उफ्रनेछौ।

3   जुन दिन म यो काम गर्नेछु, त्‍यो दिन तिमीहरूले दुष्‍टहरूलाई कुल्‍चनेछौ र तिनीहरू तिमीहरूका पैतालामुनिका धुलोझैँ हुनेछन्।

4   “मैले सीनै पर्वतमा सबै इस्राएलीहरूले पालन गर्न मेरो सेवक मोशालाई दिएका व्‍यवस्‍था, नियमहरू र आज्ञाहरूको सम्‍झना गर।

5   “तर परमप्रभुको त्‍यो महान् र डरलाग्‍दो दिन आउनुअघि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु।

6   त्‍यसले बुबाहरूका हृदय छोरा-छोरीहरूतिर र छोरा-छोरीहरूका हृदय बुबाहरूतिर फर्काउनेछ। नत्र त मैले आएर तिमीहरूको देशलाई नाश पार्नुपर्नेछ।”


Malachi 3    Choose Book & Chapter    Matthew 1

Nepali is spoken by 14,400,000 people in total; 11,100,000 in Nepal.

This version is the Simple Nepali Holy Bible. You can also read the same passage in the Nepali New Revised Version

Simple Nepali Holy Bible: Nepali Bibles for your cell phone are FREE. Free to download and use and free to distribute. Let the Word of God reach all corners of the globe. Thanks to Nepal Bible Society.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2020. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.